Thursday, August 7, 2008

परिचय

यो जर्नल हामी सबै नेपालीको लागि हो। मैले http://nepalijournal.blogspot.com लेख्ने गरेको छु। तर त्यहा धेरै नेपाली दिदी दाजुहरुले नपढ्ने हुनुभएको हुनाले अब नेपालीमा नि लेख्न पर्ला भन्ने कसर गरेको छु। येस् ब्लगमा मैले नेपालसँग सन्धर्विक कुराहरु लेख्ने छु। धन्यवाद।